BizPati

  • आज : २०७५ मंसिर २९ गते
    Headlines :

    गृहपृष्ठ पुस्तक चर्चा, मोफसल

    पत्रकार आचार्यको चीन चियाउँदा सार्वजनिक

    २६ असोज, काठमाडौँ । पत्रकार चेतनाथ आचार्यद्वारा लिखित चीन चियाउँदा संस्मरणको सार्वजनिक गरिएको छ । बुधकार प्रज्ञा प्रतिष्ठानको हलमा एक कार्यक्रमको बिच उक्त पुस्तक सार्वजनिक गरिएको हो । सो पुस्तकको विमोचन प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद...बाँकी

    भविनको ‘छायाँ’ विमोचित

    काठमाडौँ । युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा छायाँको विमोचन गरेका...बाँकी

    युवाकवि भविनको ‘छायाँ’ विमोचित

      १६ जेठ, काठमाडौँ ।युवाकवि भविन लिम्बूको कविता सङ्ग्रह छायाँको हालै विमोचन भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्त रुपमा...बाँकी

    शान्ता अधिकारी घिमिरेको २ कृति एकैसाथ विमोचित

    ३० साउन, काठमाडौँ । अमेरिकाको न्यूजर्सीमा रहँदै आएकी कवियत्री तथा गीतकार शान्ता अधिकारी घिमिरेको दुई कृति आइतबार काठमाडौँमा एकैसाथ विमोचन गरिएको छ । कलाकार समन्वय संघ, नेपालको आयोजनामा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा अधिकारीको...बाँकी

    बिजुक्छेको ‘सय वर्षपछिको भक्तपुर’ सार्वजनिक

    २५ असार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ केन्द्रीय समितिले यहाँ शनिबार आयोजना गरेको कार्यक्रममा आगामी १००...बाँकी

    चुरोटको खोलमा “मलाई नसोध कहाँ दुख्छ घाउ”

    १९ असार, काठमाडौँ । कवि तथा गीतकार हरिभक्त कटुवालको ८२ औँ जन्मजयन्ती आइतबार यहाँ मनाइएको छ । कटुवालको जीवनीवृत्त र रचनामा काम गर्दै आएको पुरु लम्सालको नेतृत्वमा रहेको युवाको समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो...बाँकी

    युवा वैज्ञानिक कार्कीको ‘अलग बाटो’ पुस्तक सार्वजनिक

    नेपालका प्रख्यात युवा वैज्ञानिक तथा कृषि उद्यमी केशवबहादुर कार्कीको पुस्तक “अलग बाटो” पाल्पा तानसेनमा बुधबार सार्वजनिक गरिएको छ ।    कायक्रममा प्रमुख अतिथि एवं बरिष्ठ साहित्यकार निलम कार्की निहारिकाले एक भव्य समारोहका बिच पुस्तक विमोचन...बाँकी

    गगनसिंहको ‘मेरो मधुशाला’ विमोचित

    टीकापुरका साहित्यकार गगनसिंह थापाको उपन्यास ‘मेरो मधुशाला’ बिमोचन टीकापुरका साहित्यकार गगनसिंह थापाको उपन्यास ‘मेरो मधुशाला’ बिमोचन भएको छ । साहित्यकार थापाको चौथो पुस्तक ‘मेरो मधुशाला’को एक कार्यक्रमका बीच साहित्यकार तथा पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले...बाँकी

    दिनेश अधिकारी के छ त को कृति भरियाको भूगोलमा ?

    २४ वैशाख, बागलुङ । साहित्यकार दिनेश अधिकारीको काव्य कृति ‘भरियाको भूगाले’माथि यहाँ परिचर्चा गरिएको छ । नेपालयले प्रकाशनमा ल्याएको कृतिबारे कवि, लेखकलगायत प्राज्ञिक व्यक्तित्वले शनिबार विमर्श गर्नुभयो । बागलुङ जेसिसले संयोजन गरेको कार्यक्रममा कवि अधिकारीले...बाँकी

    हरिवंशको हरिबहादुर बजारमा

    २३ वैशाख, काठमाडौँ  । हास्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गर्नुभएको हो । यसअघि उहाँको चर्चित आत्मकथा...बाँकी