BizPati

  • आज : २०७५ मंसिर २९ गते
    Headlines :

    गृहपृष्ठ पुस्तक चर्चा

    रसिकको ‘एङ्ग्री वर्ड’ बजारमा

    साहित्यकार जितेन्द्र रसिकको सातौं साहित्यिक कृति बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ सार्वजनिक भएको छ । अङ्ग्रेजी भाषामा उक्त कथा सङ्ग्रह सार्वजनिक गरिएको हो । स्वदेश प्रकाशन प्रालीले प्रकाशन गरेको अंग्रेजी बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ बालबालिकाको रुचीलाई...बाँकी

    साहित्यकार रामप्रकाशका २२ कृति एकैसाथ विमोचन

      काठमाडौँ । साहित्यकार गुरुङ रामप्रकाश ‘समथिंग’ले लेख्नुभएका २२ वटा कृतिको शनिबार (१० बैशाख)  एकसाथ संयुक्तरुपमा विमोचन गरिएको छ । पाँचथर स्रष्टा मञ्चको आयोजनामा भएको कार्यक्रममा साहित्यकार वासुदेव त्रिपाठी, डा गोविन्दराज भट्टराई, डा तुलसी भट्टराई,...बाँकी

    बसन्त नेपालको भुमरी उपन्यास बजारमा

    साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ मौलीक सामाजीक उपन्यास भुमरी बजारमा आएको छ । नेपालको उल्कापात पछिको यो दोस्रो उपन्यास हो । भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो । काभ्रे मण्डन देउपुर निवासी नेपालले भुमरी...बाँकी

    ‘थ्रो सिजनस्’ बजारमा

      ३ वैशाख, काठमाडौँ । वरिष्ठ साहित्यकार प्राध्यापक डा अभि सुवेदीले जापानी लेखिका हारुयो मासुदाले अङ्ग्रेजीमा लेख्नुभएको ‘थ्रो सिजनस्’ कृति शनिबार विमोचन गर्नुभएको छ । डा सुवेदीले पुस्तकमा धर्म र दर्शनका माध्यमबाट मानवीयतालाई जोड्न खोजिएको...बाँकी

    प्रसिद्ध लेखिका तसलिमा द्धारा दामोदरको ‘धर्मको ह्याङओभर’ लोकार्पण

    काठमाडौं । प्रसिद्ध लेखिका तसलिमा नसरिनले बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर को दर्शन बिधाको कृति ‘धर्मको ह्याङओभरु एक भव्य समारोहका वीच लोकार्पण गर्नु भएको छ । काठमाडौंको अन्नपूर्ण होटलमा कडा सुरक्षाका बीच वसेकी अन्तराष्ट्रिय ख्यातिप्राप्त...बाँकी

    जर्मन पुलिसको फन्दामा पर्दा सातो गयो

    आधा घण्टासम्म भुत्तानी नदिएपछि म आफैं गएर गुनासो गरेँ, ‘कि चेक साटेर पैसा देऊ कि हामीलाई चेक फिर्ता गर, हामी अन्त कतै गएर साटाँैला ।’ तर, बैँकका कर्मचारीले हामीलाई न पैसा दिए न चेक ।...बाँकी

      “प्रचन्डले सीतालाई छातैछाताले कुटे”

    पार्टीका निर्णय लागू गराउन आफ्नी श्रीमती सीता दाहाललाई कमरेड प्रचन्डले कुटपिटसम्म गर्नुपरेको थियो । सीता दाहाल डाँको छोड्दै हारगुहार माग्दै आउनुभएको थियो । यो उहाँहरुको गाउँ चितवन भीमसेननगरको कुरा थियो । कमरेड प्रचन्डले कमरेड सीता...बाँकी

    माउ भाषालाई मुल धारमा ल्याउने अपेक्षासहित लेखिएको “ऐना”

    भनिन्छ यदि समाज परिवर्तन गर्नुछ भने पहिले आफूवाट सुरुवात गर्नुपर्छ । अनिमात्र समाज परिवर्तनको संवाहक बन्न सकिन्छ । त्यहि प्रयास गरेका छन् मदन पुरस्कार बिजेता कथाकार रामलाल जोशीले । सुदूरपश्चिम डोटीको कानाचौर गाविस २ कोटीलामा...बाँकी

    एकैपटक तीन कृति विमोचित

    काठमाडौँ । साहित्यकार बाबा बस्नेतका कवितासङ्ग्रह ‘युद्धको बाँसुरी’ र गीति एल्बम ‘बिहानी’ तथा सरला शर्माको संस्मरणात्मक कृति ‘स्मृतिका छालहरू’   शुक्रबार (पुस २९) का दिन विमोचन गरिएको छ ।  नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको...बाँकी

    एउटा साहित्यकारको आँखामा चक्रबात

    कमजोरी बिहिन सायद ब्यक्ती हुदैन तर जो ब्यक्ती कमजोरीबाट पाठ सिक्छ र त्यसलाई पुन दोहोर्याउदैन त्यो नै सफल ब्यक्ती कहलाउछ । आशा गरौ धारावाहिक उपन्यासका क्षेत्रमा लेखकको यो सफलताले आगामी दिनमा अज सार्थकता पाउनेछ ।...बाँकी