BizPati

  • आज : २०७५ मंसिर २९ गते
    Headlines :

    गृहपृष्ठ गजल/गीत

    ‘हुँदैन कन्यादान’

    भन्छु कथा तिजको बेलामा समेटेर यो वेदना कन्यादान छोरीलाई दिन्छन हाम्रो समाजमा दान दिनलाई हैन जन्मेकी छोरी यस धर्तीमा पठाएको प्रकृतिले उनलाई जगतसृष्टि राख्न पढेकी खोज्छन बुहारी त गर्वपतन छोरीलाई छोरी नभई रहन्न संसार यहाँ...बाँकी

    उर्मिला

    नयन लठ्ठ छ विमुक्त उर्मिला अधर भन्दछ सुषुप्त उर्मिला । कउल कञ्चन म स्वर्ण कङ्कण अनिल भन्दछ छ बैंश उर्मिला ।। कलप केश छ स्निग्ध पालुवा ललित रश्मि उ भरेर आउला । महक अत्तर घसेर...बाँकी

    अमेरिकी पुस्तकालयमा नेपाली उपन्यास ‘राधा’

    विजय थापा । साहित्यकार तथा उपन्यासकार कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास ‘राधा’ अमेरिकाको पुस्तकालयमा उपलब्ध हुन थालेको छ । उनले लेखेको राधा उपन्यासको अंग्रेजीमा अनुबाद गरिएको राधा अमेरिकाको मेरिल्याण्ड राज्यको एक पुस्तकालयले राख्न प्रारम्भ गरेको...बाँकी

    वाल्मीकि

    डाका जंगलका थिए अति ठुला, चोर्ने र ढाँट्ने थिए ती रत्नाकर नाम थ्यो अबुझ थे, मार्ने र काट्ने थिए । यस्तै काम थिए घमण्ड पनि थ्यो, तर्बार हात्मा थिए आतंकी गुणका थिए दुःख दिए, बेकार...बाँकी

    राहदानी

    बिमानस्थलको गेटबाहिर लामबद्ध छन् हरिया गाता बोकेका होनाहार राहदानीहरू झोलाभरि सपना नै सपनाका पोकाहरू बोकेर बत्तिमा होमिएको पुतली जस्तै होमिनेको लर्कोले मेरो देशको भविष्य अङ्गित गरिरहेछ । आज भन्दा दुई वर्ष अगाडि गरीबि बोकेर खाडी...बाँकी

    गजल ९०

    छ मनमा जहर या सुधा देखिदैन नदेऊ भो ऐना व्यथा देखिदैन यो शीर झुक्छ श्रद्धाले पत्थरहरूमा भलै मुर्तिमा देवता देखिदैन छ ओझेल जीवन सहारा दिनेको धराभित्र जसरी जरा देखिदैन कहाँबाट बर्सिन्छ पानी नयनमा हृदयभित्र कहिल्यै...बाँकी

    गजल ८९

      कहाँ मिल्छ र यस्तो जीन्दगी बारबार आँफैले गर्नुपर्छ भाग्यको आबिस्कार बाटोले बाटो छेक्दै सवालहरु गर्छन् मलाई बाटो बनाई कहाँ जान्छस् यार छुरा भन्दा धारिलो र तेजीलो लाग्छ मलाई ती आभाबहरुको कडा प्राहार राहादानी थमाएर...बाँकी

    गजल ८८

      यता भयो टुहुरो जवानी गयौ जब हाँस्दैहाँस्दै पौडी खेल्छ रात्मा सिरानी गयौ जब हाँस्दैहाँस्दै मेरो छाति टेकी हिँड्ने सगरमाथा पुगुन पाइला लक्ष भुली त्याग्यौ निसानी गयौ जब हाँस्दैहाँस्दै थियो आज्ञा कोशिस गरें बिर्सिनलार्इ सारा...बाँकी

    गजल ८७

    मैले धोका खाको छैन अरूलाई दिएँ होला कहिले पोका लाको छैन मन दुख्ता पिएँ होला अरू दिन्छन् अरूलाई यिनै आँखा सामू आई देको धोका पाको छैन बरू मैले लिएँ होला कता–कता अँधेरोमा एक्लै डुले जस्तो...बाँकी

    गजल ८५

    शाषकद्वारा देशका सपूत भुटिएको गजल हो यो बाबु सामु निर्दोष छोरी लुटिएको गजल हो यो दन्किदो त्यो ज्वालामा सल्किरहे दौराशुराल आवाज बन्दा भनी मुखै खुटिएको गजल हो यो पौरख गरी रातोदिन देश बनाउने देशभक्तलाई हतकडी...बाँकी