BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ प्रवास, हराएका सपनाहरु

    कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतमा हृदयघातका कारण एक नेपालीको मृत्यु भएको छ । जानकी नन्दनी गाउँपालिका धनुषाका पन्चलाल कपारीको हृदयघातका कारण मृत्यु भएको हो । सेप्टेम्बर ३ का दिन अचानक मुटु दुख्यो भनेपछि क्याम्पका सम्बन्धीत व्यक्तिको सहयोगमा अस्पताल पु¥याइएका...बाँकी

    कहिले नउदाउने गरी साउदीमै अस्ताए कर्ण बहादुर

    साउदी अरब । देशमा बढ्दो बेरोजगारका कारण नेपालबाट लाखौं युवाहरू दिनानु विदेश पलायन भइरहेका छन् । सुन्दर भविष्यको सपना साँचेर प्रवास पलायन हुने सबैको सपना साकार नहुने रहेछ । स्वदेश मै परिवारसँग रमाइ वस्ने चाहना...बाँकी

    ट्वाइलेटमा झुण्डिएर जीवन सिध्याए मलेसियामा सेरापले

    मलेसियामा कार्यरत एक युवाले ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेका छन् । काभ्रेको रोशी गाउँपालिका १२ भिमपोखरीका सेराप सिङ तामाङले आफू बस्ने घरको ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेका छन् । तामाङले साउन १८ (अगस्त ३) शुक्रबारका दिन आत्महत्या...बाँकी

    हत्या गरिएको भनिएकी रिताले आत्महत्या गरेको पुष्टी

    युएई । युएईको दुवईमा हत्या गरिएको भनिएकी नेपाली महिलाले आत्महत्या गरेको पुष्टी भएको छ । युएईको दुवईमा कार्यरत अर्घाखाँचीको सितगंगा–४ अमराई उपल्लो बजारकी रिता खनाल गएको २८ जुलाई (असार १२) का दिन आफूले कामगर्ने दुवईको...बाँकी

    घर विदामा आएर कतार फर्केको २७ दिनमै मृत भेटिए पराजुली

    कतारमा कार्यरत एक नेपालीले घर विदामा आएर फर्केको २७ दिनमै आत्महत्या गरेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ११ कटुन्जे पानीका भरत पराजुलीको पानीको ट्यांकीभित्र सब फेला परेको हो । सोहि इलेक्ट्रो...बाँकी

    मकाउमा पर्वतका खिम नारायणको मृत्यु

    मकाउमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । विगत ७ वर्षदेखि मकाउमा कार्यरत पर्वत घर भई हाल काठमाडौंमा बसोबास गर्ने खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा शनिबारका दिन (२१ जुन) मृत्यु भएको हो । बिहाँन ड्युटी...बाँकी

    कोरियामा एक हप्तामा ५ नेपालीले ज्यान गुमाए

    १ साउन, काठमाडौं । कोरियामा एकहप्तामा ५ नेपालीले ज्यान गुमाएका छन् । असार २५ गते देखि २९ असार (९ जुलाईदेखि १४ जुलाईसम्म) ५ जना नेपालीको ज्यान गएको हो । ज्यान गुमाउनेमा भोजपुरकी अम्बिका राईको बाटो...बाँकी

    अमेरिकामा लुटेराको आक्रमणमा परेर नेपालीको मृत्यु

    विजय थापा, अमेरिका । अमेरिकामा लुटेराको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हरन्डन सहरको सुनोको ईन्धन चौकीमा लुटेराको आक्रमणमा परेर गोर्खा घर भई चितवनबासी ४० वर्षीया रेशम बजगाईँको बुधबार लुटेराले आगो निभाउने...बाँकी

    बेल्जियममा प्रेम गुरुङको मृत्यु

    बेल्जियममा कास्कीका प्रेम बहादुर गुरुङको मृत्यु भएको छ ।  कास्कीको ताइतिङ घर भइ बेल्जियमको ब्रुगे सहरमा लामो समयदेखि दुई छोरी, छोरा र श्रीमतीसहित बस्दै आएका खड्क बहादुर (प्रेम) गुरुङको जुन ३० (असार १६) का दिन...बाँकी

    जापानमा सुतेकै अवस्थामा नेपाली युवाको मृत्यु

    जापानमा एक नेपाली युवाको मृत्यु भएको छ ।  जापानको गुन्माकेनमा कार्यरत सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं ६ का २५ वर्षे सुरज थापाको मृत्यु भएको हो । गुन्माकेनमा रहेको मोटर्स पार्टस् बनाउने कम्पनीमा कार्यरत रहेका उनको...बाँकी