BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ प्रवास

    रूस–नेपाल सहयोग तथा मैत्री समाजको ५५ औँ वर्षान्त समारोह सम्पन्न

    कृष्णप्रकाश श्रेष्ठ रूस महासंघको राजधानीमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको ५५–औ. वर्षान्त समारोह ७ हिसेम्बर २०१८ (शुक्रवार) भव्यताका साथ सम्पन्न भएको छ । त्यसमा मैत्री समाजका सदस्यहरूका अतिरिक्त रूसी लेखककवि, कलाकार, पत्रकार र गण्यमान्य व्यक्तिहरू...बाँकी

    २० करोड पुँजीको लगानीमा एनआरएन लघुवित्त खोलिने

    २३ मंसिर, काठमाडौँ । गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय छैठौं बैठक तथा प्रथम महिला भेला डिसेम्बर ९, २०१८ का दिन सम्पन्न भएको छ । माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यतामा...बाँकी

    एनआरएनए नाइजेरियाको नयाँ अध्यक्षमा बिश्वास पौडेल

    लेगोस,नाइजेरिया । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा विश्वास पौडेल चयन भएका छन् । एनआरएनए नाइजेरियाका बर्तमान अध्यक्ष जनक बिष्ट नेपाल फर्कनु पर्ने भएकाले बाँकी कार्यकालका लागि बिश्वास पौडेललाई कार्यबाहक अध्यक्षमा चयन गरिएको हो । पेशाले...बाँकी

    युकेका लिम्बुहरुले मनाए यस बर्षको चासोक तङनाम

    गत ८ डिसेम्बर २०१८ का दिन युकेको बेजिङस्टोकमा युकेमा रहेका लिम्बुहरुले चासोक तङनाम अर्थात यस बर्षको न्वागी पुजालाई उत्सव साथ मनाएका छन् । किरात याक्थुङ चुम्लुङ, युके केन्द्रीय समिति र बेजिङस्टोक शाखाको समन्वयमा चासोक तङनाम...बाँकी

    कतारको एक प्रतिष्ठित कम्पनीद्धद्वरा इन्द्रबहादुरलाई नगद इनाम

    छविराज गौतम कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफना एक नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत् नगद रकम इनाम दिएका छन् । कम्पनीका मालिक नासर अल अलीद्धारा हन्तान्तरित कतारी रियाल १५...बाँकी

    उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त

    विजय थापा । डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । उनले भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि ठकुरीलाई उक्त बिश्व किर्तिमान पदक प्राप्त भएको...बाँकी

    एसिया प्यासिफिकको छैठौ क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन आजदेखि

    गैरआवासीय नेपाली संघको एसिया प्यासिफिकको छैठौ“ क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन आजदेखि सुरु भएको छ । ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द्रित रहेको उक्त सम्मेलन हङकङको काउलुन...बाँकी

    अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु

    अष्ट्रेलियामा अध्ययनरत एक नेपाली युवाको मृत्यु भएको छ ।  दुई महिनाअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका मोरङको मिक्लाजुङ गाउँपालिका–७ का २० वर्षीय मिलन तामाङको मृत्यु भएको हो । तामाङ सोसाइटी अफ एन एस् डब्लुका अनुसार...बाँकी

    एनआरएनए अल कासिम साउदीबाट विरामी सितालाई आर्थिक सहयोग

      गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति अलकासिम साउदी अरबले बोनम्यारो रोगले पीडित एक युवतीलाई आर्थिक सहयोग गरेको छ । नीलकण्ठ न।पा १४, धादिङकी सिता श्रेष्ठलाई समितिले ५३ हजार ७ सय ६६ रुपैयाँ आर्थिक सहयोग...बाँकी

    पोर्चुगलमा नेपाली चेलीको मृत्यु

    पोर्चुगलमा एक नेपाली चेलीको उपचारका क्रममा मुत्यु भएको छ । जातिय उत्पीडित समाज पोर्चुगलका पूर्वअध्यक्ष तथा एनआरएनए पोर्चुगलका सल्लाहकार प्रेम नेपालीकी श्रीमती मीरा नेपालीको मृत्यु भएको हो । ३९ वर्षीया मीरा विगत ३ वर्षदेखि क्यान्सर...बाँकी