BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ प्रवास, मुख्य समाचार

    १६ हजारलाई पछि पार्दै प्रतिष्ठित छात्रवृत्तिमा छानिए राज शाहि

    २९ कात्तिक, काठमाडौ । गैरआवासीय नेपाली अभियन्ता समेत रहेका राज शाहिले पपुवा न्युगिनीमा रहेको सिपिएल (CPL)    ग्रुप कम्पनीका तर्फबाट प्रतिष्ठित छात्रवृत्ति पाएका छन् । संसारभरीका १६ हजार विद्यार्थी रहेको आदेलैदे (Adelaide)   विश्वविद्यालयमा छात्रवृत्तिमा...बाँकी

    बेलिजयममा नेपालीले सम्झिए ती बीर पुर्खाहरुलाई

    युरोपको राजधानी बेल्जियमको दक्षिण पच्छिममा अवस्थित सानो र शुन्दर शहर इपर (क्ष्उभच० बेल्जियमका नेपाली समुदायका लागि नयाँ र नौलो नाम भने रहेन अब । यस शहरसँग हाम्रो पुर्खाहरुको रगतको साइनो गासिएको छ । जहाँ एक...बाँकी

    आदिबासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा  बाबु राजा लामा

    १२ नोभेम्बर, बेल्जियम  ।  नेपाल  आदिबासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा  बाबु राजा लामा तामांग चक्रीय प्रणाली अन्तरगत  निर्बाचित भएका छन् । हिजो महासंघका केन्द्रीय अध्यक्ष जगत बहादुर बरामको बिशेष उपस्थितिमा  लुभेन बेल्जियममा सम्पन  दोश्रो अधिबेशनबाट...बाँकी

    कोलोराडोमा नेपाल सम्बतको शुभकामना आदान प्रदान कार्यक्रम

    नातिबाबु भट्ट,कोलोराडो, अमेरीका नेपाल संम्बत ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आईतबार एक कार्यक्रम आयोजनागरि एक आपसमा भिंतुना आदान प्रदान गरेका छन् । नेवा खःल कोलोराडोले आयोजना गरेको न्हूद“या भिन्तुना कार्यक्रममा सहभागी भई उनीहरुले एक...बाँकी

    गोरखाली सामाज फ्रान्सले देउसी भैलो खेल्यो

    गोरखाली सामाज फ्रान्सले यहि ११ नोभेम्बर आइतबारका दिन गोरखाली देउसी भैलो कार्यक्रम २०१८ संस्थाका उपाध्यक्ष रामेश्वर श्रेष्ठको घरमा सम्पन्न गर्यो । गोरखाली समाजले कार्यक्रममा सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरि पहिलो पटक पेरिसमा...बाँकी

    वर्तमान संविधान मान्य छैन – जगतबहादुर बराम

    सन्तोष न्यौपाने, बेल्जियम आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बहादुर बरामले आदिवासी जनजातिहरुले आफ्नो अधिकार खोज्दा जातिय बिल्ला लगाएर विभिन्न विभेद राज्यले गर्ने गरेको हुँदा वर्तमान सविधान मान्य नरहेको बताएका छन्। आदिवासी जनजाति महासंघ बेल्जियमको...बाँकी

    पुन मगर समाज हङकङले मनायो दशैँ तथा तिहार कार्यक्रम

    तुल्सीराज राना मगर पुन  मगर समाज हङकङले २०७५ सालको बडा दसैं तथा तिहार कार्यक्रम गरी मनाएको छ । ११ नोभेम्बरका दिन मङ्किहिल स्थित बिबिक्यु स्पोर्टमा देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम भब्यरुपमा मनाएको छ ।...बाँकी

    नेपाली संघिय समाज अमेरिकाको शुभकामना आदान-प्रदान सम्पन्न

    न्युयोर्क । नेपाली संघिय समाज अमेरीकाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम न्युयोर्कमा नोभेम्बर ११ मा सम्पन्न भएको छ । नेफेसो अध्यक्ष समिर महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनजाती आन्दोलनका अगुवा आदरणीय व्यक्तित्व स्व पद्मरत्न तुलाधारको...बाँकी

    युनाइटेड किराँत राई अर्गनाइजेशन न्यूयोर्कले तिहार मनायो

    युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले तिहार मनाएको छ । न्यूयोकर्कको ज्याक्सन हाइटमा सम्पन्न उक्त तिहार कार्यक्रम ३ चरणमा सम्पन्न भएको थियो । दन्डु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शेर्पाले नेपालमा नयाँ...बाँकी

    युनाइटेड किराँत राई अर्गनाइजेशन न्यूर्योकद्धारा धावक राई सम्मानित

    युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले म्याराथन धावक सन्तोष राईलाई सम्मान गरेको छ । कलाकार संघ अमेरिकाका अध्यक्ष सुमन थापाको प्रमुख आतिथ्यतामा न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न सम्मान कार्यक्रममा धावक राईलाई प्रमुख अतिथि थापाले...बाँकी