BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ मोफसल

    हजुरआमा कुटपिट गरी घर निकाला गर्ने प्रहरी खोरमा

    २७ मंसिर, चौतारा । आफ्नी ७८ वर्षीया हजुरआमालाई कुटपिट गरी घर निकाला गर्ने नातिहरुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले कैद तथा जरिवाना गरेको छ । जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोक गढी नगरपालिका–११ साँगाचोक निवासी वृद्धा...बाँकी

    कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा छैन :सङ्घ

    २६ मङ्सिर, काठमाडौँ (रासस) । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको जनाएको छ । “कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ” सङ्घद्वारा आज यहाँ आयोजित...बाँकी

    सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हुदैन मुख्यमन्त्री पोखरेल

    २६ मङ्सिर, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताए । प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार...बाँकी

    समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

    २६ मङ्सिर, पोखरा ।समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पुयाउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि...बाँकी

    गाउँपालिका अध्यक्षमाथि कुटपिट

    २६ मङ्सिर, रुकुम, पश्चिम । मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो...बाँकी

    पीडितलाई रु २७ लाख राहत

    २६ मङ्सिर, जाजरकोट ।  जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई रु २७ लाख २२ हजार राहत वितरण गरेको छ । दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए...बाँकी

    बालक अपहरण गर्ने तीन जना पक्राउ

    २६ मङ्सिर भद्रपुर ।  सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती...बाँकी

    भन्सारमा अनलाइन सेवा

    २५ मङ्सिर, परासी । पश्चिम नवलपरासीस्थित महेशपुर भन्सारले अनलाइन विद्युतीय सेवा शुरु गरेको छ । सेवाग्राहीको सहजता र कामकारवाही पारदर्शी बनाउन विद्युतीय माध्यमबाट भन्सार महसुल बुझाउने प्रविधिको शुरुआत गरिएको हो । वस्तु आयात–निर्यात गर्न भन्सारमा...बाँकी

    ट्रकको ठक्कर बाबु र छोराको ज्यान गयो

    २५ मंसिर, दमक । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...बाँकी

    बडिगाड खोलामा र्याफ्टिङ सञ्चालन गर्ने तयारी

    २५ मङ्सिर, गुल्मी ।  जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड रूद्रावती खोलामा ¥याफ्टिङको सफल परीक्षण गरिएको छ । चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको पाँच सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेपछि सत्यवती–५ को साहा घाटदेखि सत्यवती–१...बाँकी