BizPati

  • आज : २०७५ मंसिर २९ गते
    Headlines :

    गृहपृष्ठ मोफसल

    समाजमा हुने भ्रष्टाचार ‘सय कडा १०’ मा

    २६ मङ्सिर, पोखरा ।समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पुयाउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने गरी चलचित्र निर्माण कार्य अघि...बाँकी

    गाउँपालिका अध्यक्षमाथि कुटपिट

    २६ मङ्सिर, रुकुम, पश्चिम । मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो...बाँकी

    पीडितलाई रु २७ लाख राहत

    २६ मङ्सिर, जाजरकोट ।  जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई रु २७ लाख २२ हजार राहत वितरण गरेको छ । दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए...बाँकी

    बालक अपहरण गर्ने तीन जना पक्राउ

    २६ मङ्सिर भद्रपुर ।  सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती...बाँकी

    भन्सारमा अनलाइन सेवा

    २५ मङ्सिर, परासी । पश्चिम नवलपरासीस्थित महेशपुर भन्सारले अनलाइन विद्युतीय सेवा शुरु गरेको छ । सेवाग्राहीको सहजता र कामकारवाही पारदर्शी बनाउन विद्युतीय माध्यमबाट भन्सार महसुल बुझाउने प्रविधिको शुरुआत गरिएको हो । वस्तु आयात–निर्यात गर्न भन्सारमा...बाँकी

    ट्रकको ठक्कर बाबु र छोराको ज्यान गयो

    २५ मंसिर, दमक । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...बाँकी

    बडिगाड खोलामा र्याफ्टिङ सञ्चालन गर्ने तयारी

    २५ मङ्सिर, गुल्मी ।  जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड रूद्रावती खोलामा ¥याफ्टिङको सफल परीक्षण गरिएको छ । चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको पाँच सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेपछि सत्यवती–५ को साहा घाटदेखि सत्यवती–१...बाँकी

    चार दिनसम्म उठेन शव

    २५ मङ्सिर, लमही । दाङको गढवा गाउँपालिका–५ धर्मपुरमा कुलोमा डुबेर मृत्यु भएका वृद्धका आफन्त अझै सम्पर्कमा आएका छैनन् । चार दिनअघि कुलोमा डुबेर मृत्यु भएका रोल्पाको साविक झेनाम गाविस– ९ रातामाटाका करीब ६० वर्षीय मानबहादुर...बाँकी

    महीनावारी स्वच्छताको लागि प्याड बनाउँदै किशोरी

    २५ मङ्सिर, राँझा । महीनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महीनावारीसम्बन्धी अभिमुखीकरणसहित प्याड बनाउन सिकाइएको हो । भविष्यमा स्थानीयस्तरमा सस्तो...बाँकी

    नव निर्मित विद्यालय हस्तान्तरण

    २५ मङ्सिर, रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–३ मा स्थित दुप्चेश्वरी आधारभूत विद्यालय भवन पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएकाले गैरसरकारी संस्था रिकाडो मन्सानारिको आर्थिक सहयोग...बाँकी