BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ मोफसल

    बालक मृत अवस्थामा फेला

    २४ मङ्सिर, कञ्चनपुर ।  कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् । स्थानीबासी खड्क बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेको हो । बालक बमको...बाँकी

    ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन

    २४ मङ्सिर, डोटी ।  सुन्दा अचम्म लाग्न सक्छ । डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने परम्परा विद्यमान छ । त्यसलाई स्थानीयले दैवीशक्ति र परम्पराका रूपमा लिने गरेका छन्...बाँकी

    अविनाशको ‘लाइसेन्स ठेक्का’ सार्वजनिक

    २४ मङ्सिर, काठमाडौँ । गायक अविनाश घिसिङको ‘लाइसेन्स ठेक्का’ डम्फू बोलको गीत आज सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा सङ्गीत पनि अविनाश...बाँकी

    प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

    २४ मङ्सिर, इनरुवा ।  सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका...बाँकी

    किरात भाषा प्रचारक सिरिजङ्गाको पूर्णकदको सालिक निर्माण

    सालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाले रु एक लाख ५० हजार, विदेशमा रहेका नेपालीबाट रु आठ लाख र स्थानीयवासीले रु ११ लाख ५० हजार गरी रु २० लाख सङ्कलन भएको उनले बताए । सालिक सिरिजङ्गाको ३१५औँ...बाँकी

    खजुरामा लागु औषध तस्कर खतरनाक बन्दै

    २३ मंसिर, बाँके । युवा बर्गलाई लागु औषध दुव्र्यसनी सम्बन्धी जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा सचेतना मूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । बढदो लागु पदार्थ सेवन र लागु औषध तस्करीबाट हुने पारिवारीक तथा समाजिक...बाँकी

    भुटानी शरणार्थी शिविरमा आगलागी

      २३ मङ्सिर, उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने...बाँकी

    प्रलेसको ‘रूपान्तरणका लागि कविता’

    २३ मंसिर, काठमाडौं । देश, वर्तमान सरकार तथा नेपाली समाजको समसामयिक विषयमा प्रगतिशील कविहरूले आ–आफ्ना कविताका स्वरहरू बुलन्द गरेका छन् । प्रगतिशील लेखक संघ, नेपालको ३ नं. प्रादेशिक समितिको आयोजनामा भएको ‘रूपान्तरणका कविता’ विशेष कविगोष्ठीमा...बाँकी

    तीन दाजुभाईद्वारा दश लाखको छात्रवृत्ति कोष स्थापना

    २२ मङ्सिर, बागलुङ । यहाँका तीन दाजुभाइले बुबाआमाको नाममा दश लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । बागलुङ नगरपालिका–३ टारीका युवराज, जगदीश र महेन्द्र उपाध्याय पौडेलले बुबा स्व विद्यानाथ र आमा विष्णुकुमारी उपाध्याय पौडेलको नाममा...बाँकी

    बेपत्ता रहेकी मेनुका श्रेष्ठ १३ दिनपछि मृत भेटिइन्

    २२ मंसिर, पर्वत । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो...बाँकी