BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ मोफसल

    अदालतद्धारा वडाध्यक्षलाई कामकाजमा रोक

    २२ मंसिर, सप्तरी । राजविराजस्थित उच्च अदालत जनकपुर इजलासले सप्तरीको रुपनी गाउँपालिका–१ का वडाध्यक्ष पीताम्बर यादवलाई कामकाज गर्न रोक लगाएको छ । विशेष अदालतले नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा कसुरदार ठह¥याइसकेका यादवलाई वडाध्यक्षको हैसियतले कामकाज...बाँकी

    स्यालको आक्रमणबाट छ जना घाइते

    २२ मंसिर, सल्यान । वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट छ जना घाइते भएका छन् । स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र...बाँकी

    मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु

    २१ मङ्सिर, लहान । सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ अचानक लडेर गम्भीर घाइते...बाँकी

    चार करोड लगानीमा जडीबुटी खेती शुरु

    २१, मङ्सिर, गोरखा ।  गोरखा नगरपालिका–१४ स्थित गोर्वुङमा करीब रु चार करोडको लागतमा जडीबुटी खेती शुरु भएको छ । आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने जडीबुटी नेपालमै उत्पादन गर्ने उद्देश्यले जडीबुटी खेती शुरु गरिएको...बाँकी

    हराएका बालक खोज्दा चोर भेटिए

    २१ मङ्सिर, जिरी । बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी ग¥यो । बालक...बाँकी

    पहिलो पटक बस पुगेपछि स्थानीयमा खुशियाली

    २१ मङ्सिर,बेझाड ।  पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् । रामपुर यातायात व्यवसायी समितिमार्फत लु५अ ५७९९ नंको बस पहिलो पटक गाउँमा पुगेको हो । गाउँमा बस...बाँकी

    क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ४ अध्यक्षमा गोपाल जिसी चयन

    २० मंसिर, पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं ४ को भेला भव्य रुपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमा बिहीबार सम्पन्न भएको भेलाले नवदृष्टि डटकमका प्रधान...बाँकी

    स्वास्थ्य स्वयंसेविकाद्धारा समाजिक सुरक्षाको माग

    २० मंसिर, कञ्चनपुर । निःस्वार्थ सेवा भावनाले काम गर्दै आएका कञ्चनपुरका महिला स्वास्थ्य स्वयंसेविकाले सामाजिक सुरक्षाको माग गर्न थालेका छन् । उनीहरुले बुढेसकालका लागि समाजिक सुरक्षाको माग गरेका हुन् । बिहानदेखि स्वास्थ्य सुधारका लागि स्थानीय...बाँकी

    विद्युतका कर्मचारीमाथि कुटपिट

    २० मङ्सिर लहान । हुकिङ गरी विद्युत चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन । विद्युत चोरी नियन्त्रण गर्न गए राति...बाँकी

    फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता

    २० मङ्सिर, हुम्ला । हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिगँ्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत...बाँकी