BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ मुख्य समाचार

    ‘नेपाल यूएई फ्रेण्डसीप सोसाइटी’ गठन

    २६ मङ्सिर,काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको पर्यटन प्रवद्र्वन तथा सांस्कृतिक आदानप्रदान तथा मैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल यूएई फ्रेन्डसीप सोसाइटी गठन गरिएको छ । सोसाइटीको अध्यक्षमा लेखक मोहनकृष्ण श्रेष्ठ, उपाध्यक्ष...बाँकी

    ‘समुन्नत राष्ट्र, सम्पन्न नागरिक’का लागि प्रभावशाली काङ्ग्रेस आवश्यक

    २६ मङ्सिर, काठमाडौँ (रासस) । नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीले ‘समुन्नत राष्ट्र, सम्पन्न नागरिक’का लागि प्रभावशाली काङ्ग्रेस आवश्यक रहेको बताएका छन् । नेपाली काङ्ग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा नेता जोशीले आज पत्रकार सम्मेलन गरी समुन्नत मुलुक...बाँकी

    मुख्यमन्त्री योगीलाई सम्मान

    मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको...बाँकी

    कोलकातामा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

    २६ मङ्सिर , काठमाडौ । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताको आयोजनामा कोलकातामा भएको ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’ आगामी सन् २०२० मा चतुर्थ सम्मेलन कोलकातामै गर्ने निर्णय गरी सम्पन्न भएको छ । भारतीय भाषा परिषद्,...बाँकी

    शेयर बजारमा सुधारको सङ्केत, कसले कमाए अनि कसले गुमाए त ?

    २६ मंसिर, काठमाडौँ । शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ बिन्दुले बढेर एक हजार १४१ दशमलव १८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’...बाँकी

    जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन

    २६ मङ्सिर, काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्न छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिले वाइड बडी विमान खरीद सम्बन्धमा...बाँकी

    ५३० कर्मचारीलाई कारवाहीको सिफारिस

    २६ मङ्सिर, काठमाडौ ।  राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको छ । केन्द्रले साउन यता १४० वटा कार्यालयमा गरेको अनुगमन ठीक समयमा कार्यालयमा नआउने ३१८ र तोकिएको पोशाक...बाँकी

    हाम्रा संस्कृति अमूल्य नीधि हुन् : राष्ट्रपति भण्डारी

    २६ मङ्सिर, काठमाडौ ।  राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त...बाँकी

    बाघको छालासहित दुई जना पक्राउ

    २६ मङ्सिर, काठमाडौ ।  महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय...बाँकी

    मध्यरातमा चौधरीको हत्या

    २६ मङ्सिर, गौशाला । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । घाँटीमा निलडाम र शरीरको अन्य भागमा...बाँकी