BizPati

  • आज : २०७५ मंसिर २९ गते
    Headlines :

    गृहपृष्ठ मुख्य समाचार

    मध्यरातमा चौधरीको हत्या

    २६ मङ्सिर, गौशाला । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । घाँटीमा निलडाम र शरीरको अन्य भागमा...बाँकी

    यस्तो छ काङ्ग्रेसको राजनीतिक प्रस्ताव, ‘कदमजम’ मान्यतालाई प्रयोगमा ल्याएको जानकारी

    भीष्मराज ओझा २५ मङ्सिर, काठमाडौँ (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट नै सच्चा समाजवादी समाजको निर्माण गर्ने राजनीतिक दृष्टिकोण तय गरेको छ । काङ्ग्रेसले पार्टीको महासमिति बैठकमा पेश गर्न...बाँकी

    कांग्रेस पार्टी अहिले ढलेको मात्र हो मृत हैन – शर्मा

    २५ मङ्सिर, काठमाडौँ। नेपाली काङ्ग्रेसका युवा नेताहरुले नेपाल इञ्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचन लोकतान्त्रिक तथा गैरलोकतान्त्रिक शक्तिबीचको जनमत सङ्ग्रह भएको बताएका छन् । बृहत् लोकतान्त्रिक युवा इञ्जिनीयर भेलालाई आज यहाँ सम्बोधन गर्दै नेताहरुले बुद्धिजीवीलाई पेलेर अघि...बाँकी

    ट्रकको ठक्कर बाबु र छोराको ज्यान गयो

    २५ मंसिर, दमक । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...बाँकी

    तथ्यांक भन्छ-मलेसियामा दैनिक एक जना नेपालीको मृत्यु

    नारायण अधिकारी, २५ मंसिर मलेसिया । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेका छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका...बाँकी

    ट्रान्जिट पर्मिटका नाममा भारतले दुःख दिन थालेपछि जडिबुटी व्यवसायी मारमा

      २५ मंसिर, बाँके । ‘ट्रान्जिट पर्मिट’का नाममा भारतले अनावश्यक झमेला गर्न थालेपछि जडीबुटी निर्यातमा समस्या उत्पन्न भएको छ । भारत उत्तर प्रदेशका वन विभागले लगाएको ट्रान्जिट पर्मिट, कस्टम, खाद्य प्रयोगशाला र प्लान्ट क्वारेन्टाइनलगायत जाँचका...बाँकी

    चालक अनुमतिपत्र : प्रविधिले समस्या

    २५ मङ्सिर, ललितपुर । यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताए । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा...बाँकी

    खाद्यको चामल, मुसाको आहारा

    २५ मङ्सिर, जाजरकोट । नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्ने राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ । थोत्रो भवनमा चामल राख्दा चामलको बोरा मुसाले काटेपछि समस्या उत्पन्न भएको हो । डिपोमा चामल राख्नका...बाँकी

    तरकारी बेचेर छोरा पाइलट बनाइन् शोभाले

    उमा केसी, २५ मंसिर, रोल्पा । घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ...बाँकी

    बसको ठक्करबाट एकको मृत्यु

    २५ मङ्सिर, बनेपा ।  काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै...बाँकी