BizPati

  • आज : २०७५ मंसिर २९ गते
    Headlines :

    गृहपृष्ठ मुख्य समाचार

    आमाले आत्महत्या गर्दा चार बालबालिकाको बिचल्ली (भिडियोसहित)

    २४ मंसिर, म्याग्दी । विद्यालयबाट घर फर्किदा आमा मैयाँ किसानले साँधुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएको देख्दा १० बर्षिया सुस्मितालाई नजिकै रहेको बेनी नगरपालिको खवराको लभ्लीहिल खसेर थिचेजस्तै भयो । चरम गरिबीका कारण छोराछोरीलाई पेटभेरी...बाँकी

    केही पनि काम भएन भन्नु दुर्भाग्य : मन्त्री बाँस्कोटा

    प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले “जो कोही मान्छे आफ्नो ठाउँमा पुगेपछि मेरो बदनामी नै होस् भनेर कसैले पनि सोच्दैन, गर्दै जाँदा गल्ती...बाँकी

    साउदीको जेलमा रहेका बस्नतेको घर फिर्तीका लागि सहयोगको अपिल

    २४ मंसिर, काठमाडौं । ३१ महिनादेखि साउदीको जेलमा रहेका भुपाल बस्नेतको घरफिर्तिका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ । बराह क्षेत्र रेल्वेलाइन (चतरा) सुनसरीका भुपाल बस्नेतले चलाएको गाडी सडक दुर्घटना हुँदा साउदी नागरिकको ज्यान...बाँकी

    निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छ : महानिरीक्षक खनाल

    २४ मङ्सिर, काठमाडौँ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको...बाँकी

    जुम्ला जान १५० विशेषज्ञ चिकित्सकले निवेदन हाले

    २४ मंसिर, काठमाडौँ । “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय सो बुझाइलाई गलत...बाँकी

    मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

    २४ मङ्सिर, काठमाडौ ।  युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित भएका छन् । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित...बाँकी

    एक किलो नुनको रु ७०

    २४ मंसिर, हुम्ला । हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको...बाँकी

    ट्र्याक्टरले ठक्कर दिदाँ बालकको मृत्यु

    २४ मङ्सिर, गौशाला । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले ठक्कर दिदाँ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका...बाँकी

    प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन

    २३ मङ्सिर, काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उनीहरुको...बाँकी

    क्षयरोग न्यूनीकरणका लागि ककस ग्रुप गठन हुने

    २३ मङ्सिर, काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य देशका बीचमा क्षयरोग र एचआइभी सङ्क्रमण न्यूनीकरण गर्न अन्तरदेशीय संसदीय समिति (ककस ग्रुप) गठन हुने भएको छ । यसका लागि सार्क क्षयरोग केन्द्रले छिट्टै...बाँकी