BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ खेलकुद

    ‘ए’ डिभिजन लिग फुटबल आज तीन खेल हुँदै

    ३ मङ्सिर, काठमाडौँ ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु...बाँकी

    ‘ए’ डिभिजन लिग फुटबल आज दुई खेल हुँदै

    २ मङ्सिर,काठमाडौँ ।शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा हुने हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि भएको पहिलो...बाँकी

    प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर लामिछाने

    १ मंसीर, काठमाडौँ । ‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ...बाँकी

    एसियन मार्सल आर्ट्स गेम्समा नेपाललाई पाँच स्वर्ण, दिनेश शर्मा बने उत्कृष्ट प्रशिक्षक

    १ मंसिर । भारतमा सम्पन्न एसियन मार्सल आर्ट्स गेम्समा नेपालले पाँच स्वर्णसहित कुल ७ पदक जितेको छ । नयाँ दिल्लीमा मंगलबार सम्पन्न प्रतियोगितामा नेपालका पाँच खेलाडीले स्वर्ण पदक, एक रजत र एक कास्य पदक जितेको...बाँकी

    सनी लगातार तेस्रो पटक च्याम्पियन

    ३० कात्तिक, काठमाडौँ  । नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनिको खेलमा च्याम्पियन बनेका छन् । नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार...बाँकी

    इन्डियन प्रिमियर लिग २०१९ मा सन्दीप दिल्लीमै रहने

    ३० कात्तिक, काठमाडौँ । नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो...बाँकी

    राखेप उपाध्यक्षमा तिमल्सिना

    २९ कात्तिक, काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्षसहित तीन सदस्यलाई सपथ खुवाएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पीताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङलाई मन्त्री विश्वकर्माले शपथ...बाँकी

    ओलम्पिक महिला फुटबलमा नेपाल र बङ्गलादेश खेल्दै

    २७ कात्तिक, काठमाडौँ । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल...बाँकी

    महिला विश्वकपको अहिले नै लाखौँ टिकट बिक्री

    २४ कात्तिक,पेरिस ।  अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु...बाँकी

    ओलम्पिक छनोट : नेपाल र भारतबीचको खेल बराबरी

    २३ कात्तिक, काठमाडौँ । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत विहिबार भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले...बाँकी