BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ खेलकुद

    स्थगित ‘ए’ डिभिजन लिग मङ्सिर १ देखि–तालिका सार्वजनिक

    कुमार चौलागाई १२ कात्तिक, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज लिगको नयाँ तालिका सार्वजनिक गरेको छ । एन्फाले चाडपर्वका कारण स्थगित...बाँकी

    नेपालद्वारा पाकिस्तान फराकिलो अन्तरले पराजित

    ११ कात्तिक,काठमाडौँ  । एएफसी १९ वर्षमुनिको (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको आज भएको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गर्दै जीत...बाँकी

    महिला विश्वकप फुटबलको पुरस्कार राशी बढ्ने

    १० कात्तिक, किगाली ।  विश्व फुटबल महासंघ (फिफा)ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउँदो वर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार राशी बढाएर दोब्बर बनाउने...बाँकी

    एएफसी यू–१९ फुटबल : नेपालद्वारा भारत पराजित

    ९ कात्तिक, काठमाडौँ । यू–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भर्खरै सम्पन्न खेलमा भारतलाई २–० गोलले पराजित गरेको हो । पहिलो हाल बराबरीमा सकिए...बाँकी

    महिला फुटबल टोलीको कप्तानमा थापा

      ९ कात्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् । मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको...बाँकी

    मुम्बइमा धनगढी क्रिकेट एकेडेमीको जित

    विहिबार मुम्बइको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो । आफ्नो टिमलाई जिताउन डिसिएका रोहन विकले २७ बलमा सर्वाधिक ४२ रन तथा सोनु...बाँकी

    मालदिभ्यसलाई पराजित गर्दै नेपालको विजयी शुरुआत

      ९ कात्तिक, काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले विहिबार विजयी शुरुआत गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा विहिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।...बाँकी

    फिफा बरियतामा नेपाल एक स्थान तल झर्यो

    ९ कात्तिक, काठमाडौँ । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले विहिबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना...बाँकी

    साफ यू–१५ च्याम्पियनसिप फुटबल आजदेखि शुरु

      ८ कात्तिक,काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा( मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन्...बाँकी

    नेपाली महिला फुटबल टोली थाइल्याण्ड प्रस्थान

    ६ कात्तिक, काठमाडौँ, (रासस) । थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको छनोट खेलमा सहभागिता जनाउन नेपाली यू–१९ महिला फुटबल टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, उषा नाथ, कविता राई,...बाँकी