BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    गृहपृष्ठ Uncategorized, प्रवास

    अमेरिकामा यलम्बर साँझ धुमधामसँग मनाईने

    युनाईटेड किरात अर्गनाईजेसन अफ अमेरिका न्यू ईङगलैण्ड च्याप्टरको आयोजनामा यहि डिसेम्बर २२ का दिन न्युहेम्प्शायर राज्यको म्यानचेस्टरमा यलम्बर साँझको कार्यक्रम हुने भएको छ । प्रकृतिपूजक किरात राईहरूको महान चाडहरू उभौली र उधौली साकेला भूमी पुजा...बाँकी

    महासमितिको बैठकमै देउवा र पौडेलबीच चर्काचर्की

    २८ मंसिर, काठमाडौं । महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलीच बिहीबार चर्काचर्की परेको छ । महासमित बैठक शनिबार हुँदैछ । बैठकमा पौडेलले संघ, प्रदेश...बाँकी

    पूर्वलडाकु मेटासिट बोकेर मन्त्री निवास पुगे

    २८ मंसिर, काठमाडौं । सशस्त्र द्धन्द्धका घाइते कुलप्रसाद भट्टराई बिहीबार विहान नौ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री राम बहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो–उनको झोलामा भेटिएको मेटासिट ।...बाँकी

    कैलाश विकास बैंकले १७ प्रतिशत लाभांश दिने

    २६ मंसिर, काठमाडौँ । कैलाश विकास बैंकले पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । नगदमा कैलाशले...बाँकी

    साउदीको जेलमा रहेका बस्नतेको घर फिर्तीका लागि सहयोगको अपिल

    २४ मंसिर, काठमाडौं । ३१ महिनादेखि साउदीको जेलमा रहेका भुपाल बस्नेतको घरफिर्तिका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ । बराह क्षेत्र रेल्वेलाइन (चतरा) सुनसरीका भुपाल बस्नेतले चलाएको गाडी सडक दुर्घटना हुँदा साउदी नागरिकको ज्यान...बाँकी

    जग्गादातालाई सम्मान

    म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटमा निर्माण भएको स्वास्थ्यचौकी भवनको लागि १२ लाख रुपैयाँ मूल्य बराबरको जग्गा उपलव्ध गराएका जग्गादातालाई सम्मान पछि सामूहिक तस्वीर खिचाउँदै । तस्वीर : धु्रबसागर शर्मा,रासस,गलेश्वर,गण्डकी प्रदेश, म्याग्दी...बाँकी

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छानियो

    २२ मङ्सिर, तुलसीपुर । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ का लागि टेबलटेनिस, ह्याण्डबल र कराँते खेलको जिल्लास्तरीय खेलाडी छनोट गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला खेलकूद विकास समिति दाङको आयोजना तथा खेल सम्बद्ध सङ्घको...बाँकी

    बेगनासतालमा पर्यटनका लागि राखिएका डुङगा

    कास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा । तस्वीर : भीमपाणि बराल, लेखनाथ, कास्की, रासस...बाँकी