Logo
६ आश्विन २०७९, बिहीबार
     Thu Sep 22 2022
E-paper
  English Edition
   Unicode
Logo
एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको मूल्य…

२७ भदौँ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज भदौँ २७ गते एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन भएको छ । नेप्सेले एनआईसी एशिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २७ पैसा कायम भएको छ

प्रदेश–२ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत

२७ भदौँ, काठमाडौँ । प्रदेश नं २ सरकारले पहिलो पटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको

अन्तर नगरस्तरीय फुटसलको उपाधि चन्द्रागिरिलाई

२७ भदौँ, काठमाडौँ । अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको

टि-२० विश्वकपका लागि वेस्टइंडिज क्रिकेट टिमको घोषणा, यी खेलाडीले पाए…

१५ भदौँ, काठमाडौँ । वेस्टइंडिज क्रिकेट र्बोडले टि-२० विश्वकपका लागि आफ्ना खेलाडीको चयन गरेको छ । वेस्टइंडिज क्रिकेट र्बोडले काइरोन

इन्डोनेसियाको जेलमा भएको आगलागीमा परी ४४ जनाको मृत्यु

२५ भदौँ । इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ । इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब

गरिमा विकास बैंकका ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट

२५ भदौँ, काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट पाउने भएका छन् । बैंकले ‘द एभरेष्ट होटल’सँग

नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो खेल खेल्दै, यस्तो छ नेपालको सम्भावित…

२५ भदौँ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नेपालले पपुवा न्युगिनीसँग

भारत र इंल्याण्ड बिचको पाँचौँ टेस्ट रद्द

२५ भदौँ, काठमाडौँ । भारत र इंल्याण्ड बिचको पाँचौँ तथा अन्तिम टेस्ट खेल रद्द भएको छ । इंग्ल्यान्ड एन्ड वेल्स

साफ च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय फुटबल टिम कतारतर्फ प्रस्थान

२५ भदौँ, काठमाडौँ । साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतार एअरवेज मार्फत कतार प्रस्थान गरेको छ

साधना लघुवित्तको लाभांश घोषणा

२५ भदौँ, काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि सजिलो प्रिपेड कम्बो अफर ल्याएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेसँगै सत्ता गठबन्धन विकल्पको खोजी गर्न

काठमाडाैं । सामाजिक सञ्जाल एउटा यस्तो प्लेटफर्म हो जसमा कयौं पटक हामीले यस्ता तस्बिर

२३ बैशाख, स्याङजा । एकजना पालिका अध्यक्षले घरबेटीको दुव्र्यवहार भएमा आफुलाई सम्पर्क गर्न अनुरोध