Logo
१२ माघ २०७९, बिहीबार
     Thu Jan 26 2023
E-paper
  English Edition
   Unicode
Logo
अजोड इन्स्योरेन्सले गर्यो भाटभटेनी सुपरमार्केटका कर्मचारीहरुको कोरोना बीमा

१३ वैशाख, काठमाडौं । अजोड इन्स्योरेन्सले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.का कर्मचारीहरुको कोरोना भाईरस (कोभिडš१९) बीमालेख जारीगरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आŸना १२५७ जना कर्मचारीहरुका लागि रु. रु.१ लाख बीमाङ्कको बीमालेख खरिद गरेको हो । सो बीमालेखले कोरोना भाईरस (कोभिड १९) को संक्रमण भएको भनि

एक बर्षे कोरोना रोग बीमालेख सुरु १ लाखको ५ सय,…

  “एक लाखको बीमा गर्दा प्रतिव्यक्ति १००० तथा सम्पूर्ण परिवारकै बीमा गर्नु पर्दा ६०० प्रिमियम लिने ब्यबस्था गरेको छ ।

जनरल इन्स्योरेन्सद्वारा सुदुर पश्चिम प्रदेशको कोरोना कोषलाई ५ लाख रुपैयाँ…

७ वैशाख, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले सुदूर पश्चिम प्रदेश सरकारले स्थापना गरेको “कोरोनाभाइरस रोकथाम तथा उपचार केन्द्र”

संकटमा कता हराए बीमा कम्पनीहरु ?

“अहिलेसम्म बीमा समिति सहित नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा संस्थान, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, लाईफ

कर्मचारि संचय कोषले गर्यो कर्जामा छुट दिने घोषणा

२९ चैत्र काठमाडौं । कर्मचारी संचय कोषले आफ्ना ऋणिहरुलाई ब्याजमा छुट दिने घोषणा गरेको छ । आफ्ना संचयकर्ताले कोषबाट घर

एशियन लाईफ इन्स्युरेन्सले गर्यो प्रदेश पाँचलाई पाँच लाख रुपैयाँ आर्थिक…

२८ चैत, काठमाण्डौं ।  एशियन लाईफ इन्स्योरेन्स कम्पनीले प्रदेश पाँच सरकारलाई पाँचलाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो

बीमा समितिको बीमा कम्पनीहरुलाई ६ बुँदे निर्देशन

१३ चैत्र, काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई ६ बुँदे निर्देशन जारी गरेको छ । समितिले

अन्ततः सेयर कारोबार सुचारु

९ चैत्र काठमाडौं । अन्योलताका बिच सेयर मर्केट खुल्लै रहने भएको छ । बिश्वभर माहामरीको रुपमा तिब्रगतिले फैलिरहेको नोवेल कोरोना

पूनर्बीमाको आईपिओमा आबेदकको ओइरो

७ चैत, काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा स्थापित पहिलो पुनर्बीमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले पूँजी बृद्धिका लागि निस्कासन गरेको प्राथमिक

यस्तो छ नेपालमा निर्जीबन बीमा कम्पनीहरुको माघ मसान्तसम्मको आर्थिक परिसूचक

“निर्जीबन बीमा कम्पनीहरुले १६ अर्ब ७५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन । कूल जनसंख्याको करिब ५.५ प्रतिशत बीमामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको