Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo
युवासँग महालक्ष्मी कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्र्तगत शुरु गरेको युवासँग महालक्ष्मी कार्यक्रम सुनसरी, मोरङ र रौतहटमा सम्पन्न गरेको छ । मंसिर ५ गते इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको सहभागिता महालक्ष्मीले बीमा सम्बन्धि चेतनामुलक प्रशिक्षण कार्यक्रम गरेको थियो । सोही दिन कम्पनीले हरिनगरा मा.वि.मा करिब १

ग्लोबल आइएमई बैंकले निशुल्क डाटा उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेसन चलाउँदा निशुल्क डाटा उपलब्ध गराउने भएको छ । ग्लोबल

सिटिजन्सको मोबाइल बैंकिङ्गबाट सि.आर.एन. र डिम्याट बिबरण हेर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सी. आर. एन. तथा डिम्याट नम्बर बिबरण हेर्ने सुविधाको विकास गरेको

शाइन रेसुङ्गा साधारण सभा मंसिर २९ गते, बुकक्लोज कहिले ?

८ मंसिर, काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो १३ औं वार्षिक साधारणसभा मंसिर २९ गते गर्ने भएको छ

गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

८ मंसिर, काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ।

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो…

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन

एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्न संचालन गरेको टेलिमेडिसिन

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा दाङको मुर्कुटीमा

७ मंसिर, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्व सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने

मेगा बैंकको साधारण सभा मंसिर २८ गते, बुकक्लोज कहिले ?

७ मंसिर, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारणसभा मंसिर २८ गते गर्ने भएको छ ।

१५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले