Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo
ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

१३ मंसिर, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले ग्लोबल आइएमई बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य ३३२ रुपैयाँ कायम भएको छ । बैंक आइतबार अन्तिम कारोबार ३६५ रुपैयाँ २० पैसाका भएको थियो ।

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ?

१३ मंसिर, काठमाडौँ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले

मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१३ मंसिर, काठमाडौँ । आज मंसिर १३ गते (सोमबार) मेगा बैंक नेपाल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ

लक्ष्मी लघुवित्तको २७.३७ प्रतिशत लाभांश पारित

१२ मंसिर, काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २७.३७ प्रतिशत लाभांश पारित भएको छ । मंसिर १० गते सम्पन्न

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ मंसिर, काठमाडौँ  । आज मंसिर १२ (आइतबार ) गते ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ

नेपाल बैंकको साधारण सभा पुस २ गते, बुकक्लोज कहिले ?

१० मंसिर, काठमाडौँ । नेपाल बैंक लिमिटेड आफ्नो ६२ औं वार्षिक साधारणसभा पुस २ गते गर्ने भएको छ । सभाले

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर…

१० मंसिर, काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको

नेप्सेमा सामान्य अकंकाे गिरावट

९ मंसिर, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर बजार (नेप्से) ३ दशमलव २२ अकंले घटेर समग्र परिसूचक २७३१ दशमलव

साना किसान विकास लघुवित्तको लाभांश घोषणा

९ मंसिर, काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा

एभरेष्ट बैंकको साधारण सभा पुस १ गते, बुकक्लोज कहिले ?

९ मंसिर, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड आफ्नो २७ औं वार्षिक साधारणसभा पुस १ गते गर्ने भएको छ । बैंकले

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले