Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo
प्रथम समृद्धि कपको उपाधि पब्लिक युथ क्याम्पसलाई

काठमाडौँ । नयाँ शक्ति विद्यार्थी युनियन क्याम्पस समन्वय समितिले आयोजना गरेको प्रथम समृद्धि फुटबल कप प्रतियोगिता पब्लिक युथ क्याम्पसले जितेको छ । उक्त प्रतियोगितमा दोस्रो गोल्डेन गेट कलेज, तेस्रोमा आधारशीला र चौथो स्थान प्राइम कलेज भएको युनियनका प्रवक्ता रुपनारायण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल ७–६ गोलअन्तरमा सकिएको थियो

चौधवटा नयाँ र्कीिर्तमान कायम गर्दै सकियो भारत्तोलन प्रतियोगिता

सप्तरी। यहाँ सञ्चालित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भारत्तोलन प्रतियोगिताको अन्तिम खेलमा बुधबार १४ वटा नयाँ कीर्तिमान कायम

हात्तीको फुटबलः फाइनलमा प्रभु बैंक र अर्घाखाँची सिमेन्ट भिड्ने

रत्ननगर (चितवन) । चितवनको सौराहामा भएको हात्तीको छावाको रोमाञ्चक फुटबल प्रतियोगितामा प्रभु बैंक र अर्घाखाँची सिमेन्टबीच फाइनल भिडन्त हुने भएको

अँध्यारोका कारण हक्की स्थगित

विराटनगर । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ । निर्धारित

सेनाको अग्रताकायमै

१२ पुस, विराटनगर  । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँचौ दिन पनि नेपाली सेनाले अग्रस्थान कायमै राखेका छन् । आज साँझसम्ममा

बक्सिङमा सेनाको वर्चस्व कायमै

झापा। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ । सेनाका पाँच

आइटिएफ तेक्वान्दो : पाँचवटै स्वर्ण सेनालाई

१२ पुस, झापा । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न महिलातर्फको पाँचवटै प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेका छन्

सातौँ राष्ट्रिय खेलकुदः कसले कति पदक हात पारे

११ पुस, इटहरी  । पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको साताँै राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई

साफ महिला च्याम्पियनमा नेपालको जित

११ पुस,काठमाडौँ  । नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन

बक्सिङमा विभागीय टोलीको दबदबा

झापा । मेची रङ्गशालामा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ खेलमा विभागीय टोलीको दबदबा रहेको छ । आइतबार राति सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले