मलेखु (धादिङ) । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका-१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ ।