Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo
एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : सत्तापक्षले स्पष्ट गरेपछि मात्रै हामीले…

भदौ २४, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फतिमा सुमारलाई एमसीसी सम्झौताबारे सत्तारुढ पक्षले धारणा ल्याएपछि मात्रै आफुँहरुले धारणा राख्ने बताएका छन् । बिहीबार एमसीसी उपाध्यक्ष सुमार सम्झौताको बारेमा राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन् । सरकारमा हुँदा आफुँहरुले एमसीसीबारे

एमसीसी उपाध्यक्ष फतिमाको भेटवार्ता बालकोटबाट शुरु

भदौ २४, काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले काठमाडौंमा भेटवार्ता शुरु गरेकी छिन् । बिहीबार बिहान काठमाडौं ओर्लिएकी सुमारले नेकपा

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैरे नियुक्त

भदौ २४, स्याङ्जा । नेकपा (एमाले) स्याङ्जाको अध्यक्षमा सुर्यप्रसाद गैरे (पारस) नियुक्ति भएका छन् । एमाले माओवादी एकता हुँदा माओवादीको

संसद बैठक फेरि स्थगित

भदौ २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को लगातार अवरोध पछि संसद बैठक स्थगित भएको छ । १५ मिनेटको

एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी माया ज्ञवाली फेरि एमालेमै

भदौ २३, काठमाडौं । सांसद माया ज्ञवाली फेरि नेकपा (एमाले)तिरै फर्किएकी छिन् । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले

माधव नेपालसहित १४ सांसदमाथि कारबाही नगरी संसद चल्न नदिने एमाले…

भदौ २३, काठमाडौं । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित तत्कालिन पार्टी कारबाहीमा परेका १४ सांसदहरु उपस्थित भए संसद चल्न नदिने निर्णय

एमालेलाई सांसदहरुको सुझाब : एमसीसी स्वीकार गर्न हुँदैन्

भदौ २३, काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले एमसीसीलाई अस्वीकार गर्नुपर्ने सुझाब दिएका छन् । बुधबार एमाले संसदीय दलको बोल्ने अधिकांश

एमाले बैठकमा सांसदहरुको सुझाब : सभामुखमाथि महाअभियोग लगाउनुपर्छ, एमसीसी स्वीकार…

भदौ २३, काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटामाथि महाअभियोग लगाउनुपर्ने सुझाब संसदीय दललाई दिएका छन् । बुधबार एमाले

नेपाली अमेरिका कलाकार संघको अधिवेशन सम्पन्न, अध्यक्षमा अभय ढुंगेल निर्वाचित

२२ भदौ, अमेरिका । नेपाली अमेरिका कलाकार संघको चौंथो विशेष अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्बसम्मतमा प्रमूख संरक्षक अभय

कति प्रदेश सांसद तान्न सक्षम भए माधव नेपाल ? प्रदेशअनुसार…

भदौ २२,काठमाडौं । नेकपा (एमाले)बाट विभाजित बनेर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश २ र सुदुरपश्चिममा एमालेभन्दा

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले