काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा शीर्ष नेता र सांसदहरूको उपस्थिति कम भएको बताएका छन्