आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’

२९ साउन, काठमाण्डौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको १० दिन पुगिसकेको छ । नुवाकोट बेलकोटगढी ३ का पुडासैनी चितवनको नारायणगढस्थित बसपार्कस्थित कंगारु होटलको कोठामा २० साउनमा झुण्डिएको अवस्थामा भेटिएका थिए । संचारकर्मी रवि लामिछानेसँग केही समय काम गरेका उनले त्यसपछि माउन्टेन टेलिभिजनमा कार्यरत रहेका उनले मर्नुभन्दा अघि भिडियो र अडियोमा आफूले आत्महत्या गर्नु … Continue reading आत्महत्या गर्नु अघि पुडासैनीले भनेका थिए- ‘रवि दाई आज नभए भोली तपाईको पापको घडा भरिनेछ’