पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा
२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको पोष्टमार्टम रिर्पोट चितवन प्रहरीलाई प्राप्त भएको छ । १० दिन लगाएर तयार गरिएको उक्त पोष्टमार्टम रिर्पोटमा के छ भनेर प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले उक्त रिर्पोट अहिले खलाउन नमिल्ने बताउँदै सबै अनुसन्धानपछि नै बताउने जनाएको छ … Continue reading पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed