जापानबाट हिरा लेख्छिन्–‘शालिकरामको हत्या भएकै होइन, यी हुन् बलिया प्रमाण’

झुण्डिएको अवस्थामा मृत भेटिएका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको हत्या या आत्महत्या भनेर अनुसन्धान भइरहेको छ । पुडासैनीले मृत्युपूर्व रेर्कड गरेको भिडियोमा आत्महत्या गर्न बाध्य पारेको भनेर आरोप लगाइएका व्यक्तिहरु प्रहरी हिरासतमा छन् । यसै विषयलाई लिएर देश तथा विदेशमा रविको पक्ष तथा विपक्षमा मानिसहरुले आ–आफ्ना धारणा व्यक्त गरेका छन् । यसै विषयलाई लिएर जापानमा रहेकी … Continue reading जापानबाट हिरा लेख्छिन्–‘शालिकरामको हत्या भएकै होइन, यी हुन् बलिया प्रमाण’