पत्रकार पुडाशैनी आत्महत्या प्रकरण : प्रहरीको अनुसन्धान सकियो, प्रतिवेदन सरकारी वकिललाई

८ भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनद्धारा पक्राउ गरिएका संचारकर्मी रवि लामिछानेसहित ३ जनामाथि गरिएको अनुसन्धानको रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरीले सरकारी वकिलको कार्यालयमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा मुद्दा दर्ता गराएको छ । सान ३० गते न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछानेसहित तीनजनालाई पाँच दिनको अनुसन्धान पश्चात … Continue reading पत्रकार पुडाशैनी आत्महत्या प्रकरण : प्रहरीको अनुसन्धान सकियो, प्रतिवेदन सरकारी वकिललाई