बयान नसकिएपछि आज पनि रवि प्रहरी हिरासतमै रहने

८ भदौ, काठमाण्डौं । संचारकर्मी रवि लामिछानेको बयान आज हुन नसकेपछि भोली लिइने भएको छ । बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएका पत्रकार युवराज कँडेल, अस्मिता भनिने (रुकु) कार्की र संचारकर्मी रवि लामिछाने लामिछानेलाई बयान लिने समय सकिएपछि लामिछाने र पत्रकार युवराज कँडेल आज पनि चितवन प्रहरीको हिरासतमै रहने बताइएको छ । उनीहरु तीनैजनाविरुद्ध … Continue reading बयान नसकिएपछि आज पनि रवि प्रहरी हिरासतमै रहने