अमेरिकामा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु, एक गम्भीर
अमेरिका । अमेरिकाको मिजौरीमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीनको मृत्यु भएको छ । अमेरिकाको मिजौरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा परि मृत्यु भएका तीन नेपालीको नाम प्रहरीले सार्वजनिक गरेको छ । गत मंगलबार मिजौरी राज्यको अन्तरराज्य राजमार्गमा भएको कार दुर्घटनामा पर्दा सवारी साधनमा बसेका मध्ये ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले … Continue reading अमेरिकामा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु, एक गम्भीर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed