आज फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् प्रति तोला कतिमा कारोबार भयो त ?

३ असोज, काठमाण्डौ । विगत दुई महिना देखि लगातार बढेको सुनको भाउ केही दिन घटेपनि आज फेरि बढेको छ । विहिबार छापावाला सुनको ७० हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ३ सय रुपैयाँले बढेर तोलाको ७१ हजारमा कारोबार भएको छ । त्यस्तै तेजावी सुन विहिबार ७० हजार ४०३ रुपैयाँ रहेकोमा आज ४ सय रुपैयाँ … Continue reading आज फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् प्रति तोला कतिमा कारोबार भयो त ?