back
CTIZAN AD

आज फेरि बढ्यो सुनको भाउ, हेर्नुहोस् प्रति तोला कतिमा कारोबार भयो त ?

वि.सं.२०७६ असोज ३ शुक्रवार

885 

shares

३ असोज, काठमाण्डौ । विगत दुई महिना देखि लगातार बढेको सुनको भाउ केही दिन घटेपनि आज फेरि बढेको छ ।

विहिबार छापावाला सुनको ७० हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ३ सय रुपैयाँले बढेर तोलाको ७१ हजारमा कारोबार भएको छ ।
त्यस्तै तेजावी सुन विहिबार ७० हजार ४०३ रुपैयाँ रहेकोमा आज ४ सय रुपैयाँ बढेर ७० हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आजको बजारमा चाँदीको भाउ पनि बढेको छ विहिबारको बजारमा प्रति १० ग्राम चाँदीको ७३३ रुपैयाँ रहेकोमा आज बढेर ८६० रुपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ असोज ३ शुक्रवार १८:१२ मा प्रकाशित

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...