मुलुकको जरो समस्यामाथि टोटल वार

अनैतिक, असभ्य, अराजनीतिक, अराजक, अनुशासनहिन नेता र तिनका वरिपरि दिग्भ्रमित भएर पछ्याएका मान्छेहरूको अधोगतिमा संघीयताको कुनै गोरू बेचेको साईनो पनि हुदैन । मतिभ्रष्ट आफै समस्या हुन्छन् । जब कोही आफै समस्या बन्छ, समस्या सल्टिन्न, उ आफ्नै लागि जटिल बन्छ र आफै डिप्रेशनमा पुगेर यो जुनि पीडादायी बनाउछ । सहदेशवासीले तिनको विरोधगर्ने वा खेद्ने हैन, तिनका … Continue reading मुलुकको जरो समस्यामाथि टोटल वार