हेर्नुहोस् यस्तो छ आज (असोज १० गते) को तरकारीको भाउ
१० असोज, काठमाण्डौं । दुई साता देखि लगातार बढिरहेको तरकारीको भाउका कारण उपभोक्ता मारमा परेका छन् । उपभोक्ता मात्र नभएर उत्पादनकर्ताहरु समेत मारमा परिरहेका बेला यसबाट बिचौलियहरु भने लाभान्वित बनेका छन् । चाडवाडका बेला तरकारीमा निरन्तर बढेको महँगीले उपभोक्ता मारमा परेका हुन् । कालिमाटी तरकारी बजारका अनुसार आजको बजारमा प्याज ९३ रुपैयाँ किलो, आलु रातो … Continue reading हेर्नुहोस् यस्तो छ आज (असोज १० गते) को तरकारीको भाउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed