back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ आज (असोज १० गते) को तरकारीको भाउ

वि.सं.२०७६ असोज १० शुक्रवार

948 

shares

१० असोज, काठमाण्डौं । दुई साता देखि लगातार बढिरहेको तरकारीको भाउका कारण उपभोक्ता मारमा परेका छन् ।

उपभोक्ता मात्र नभएर उत्पादनकर्ताहरु समेत मारमा परिरहेका बेला यसबाट बिचौलियहरु भने लाभान्वित बनेका छन् । चाडवाडका बेला तरकारीमा निरन्तर बढेको महँगीले उपभोक्ता मारमा परेका हुन् ।

कालिमाटी तरकारी बजारका अनुसार आजको बजारमा प्याज ९३ रुपैयाँ किलो, आलु रातो न्युनतम ६० रुपैयाँ किलो, सेतो आलु न्युनतम ३३ रुपैयाँ किलो, टमाटर ठूलो ( नेपाली) न्युनतम ५५, टमाटर ठूलो –(भारतीय) ५५, गोलभेडा सानो ( टनेल) न्युनतम ४०, गोलभेडा सानो (भारतीय) न्युनतम ३५ रुपैयाँ किलो रहेको छ ।

आउनुहोस हेरौं पूर्ण विवरण

दैनिक थोक मूल्य विवरण
 असोज  १०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५५ ६० ५८
ठूलो गोलभेडा(भारतीय) केजी ५५ ६० ५८
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
गोलभेडा सानो(भारतीय) के जी ३५ ४० ३८
अालु रातो के.जी. ६० ६५ ६२
आलु रातो(भारतीय) के जी २८ ३० २९
आलु रातो(मुडे) केजी ५३ ५५ ५४
अालु सेतो के.जी. ३३ ३५ ३४
प्याज सुकेको के.जी. ९३ ९५ ९४
गाजर(लोकल) के.जी. ९५ १०० ९८
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
काउली स्थानिय के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ३० ३५ ३३
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ७५ ८० ७८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ९० १०० ९५
घिउ सिमी(हाइब्रीड) केजी ९० १०० ९५
भटमासकोशा के.जी. ७५ ८० ७८
तितो करेला के.जी. ८० ९० ८५
लौका के.जी. ५५ ६० ५८
परवर(लोकल) के.जी. ५५ ६० ५८
घिरौला के.जी. ५५ ६० ५८
फर्सी पाकेको के.जी. ४५ ५० ४८
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
भिण्डी के.जी. ५५ ६० ५८
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. १४० १५० १४५
पालूगो साग के.जी. १४० १५० १४५
तोरीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ११० १२० ११५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ४९० ५०० ४९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ९० १०० ९५
सेलरी के.जी. १५० १६० १५५
पार्सले के.जी. १५० १६० १५५
पुदीना के.जी. २५० २६० २५५
गान्टे मूला के.जी. ९० १०० ९५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १५० १६० १५५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. २८० ३०० २९०
अनार के.जी. २४० २५० २४५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १३० १४० १३५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ५५ ६५ ६०
काक्रो(हाइब्रीड) के जी ३५ ४० ३८
नासपाती(लोकल) के.जी. ५० ६० ५५
नासपाती(चाइनिज) केजी १५० १६० १५५
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ३५ ४० ३८
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. १३० १४० १३५
खुर्सानी हरियो(अकबरे) के जी २०० २१० २०५
भेडे खु्र्सानी के.जी. १७० १८० १७५
लसुन हरियो के.जी. २३० २४० २३५
हरियो धनिया के.जी. ४४० ४५० ४४५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २७० २७५ २७३
ताजा माछा(बचुवा) के जी २२० २२५ २२३
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

वि.सं.२०७६ असोज १० शुक्रवार ०८:०४ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...