back
CTIZAN AD

अष्ट्रेलियाबाट फर्किएका बैंक अफ काठमाण्डौंका कर्मचारी एयरपोर्टमै पक्राउ

वि.सं.२०७६ असोज १० शुक्रवार

903 

shares

१० असोज, काठमाण्डौं । बैंक अफ काठमाण्डूको ठगी प्रकरणमा जोडिएको धितो मूल्यांकनकर्ता ( भ्यालुएटर) भेषराज खत्री पक्राउ परेका छन् ।
अष्ट्रेलियाबाट नोपल फर्कदै गरेका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रहरी पक्राउ गरेको हो ।

खत्रीलाई फरार अभियुक्त बनाई बुधबार मात्र उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो । उनी अष्ट्रेलियामा बस्दै आएका थिए । खत्री विदेशमा रहेको थाहा भएपछि प्रहरीले उनलाई अध्यागमनको ‘ब्लाक लिस्ट’मा राखेको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

खत्रीले ठगी प्रकणको घटनामा आफू निर्दोष रहेकाले नै नेपाल फर्किएर वास्तविकता बताउन चाहेको प्रहरीसँग बताएका छन । त्यसमा ऋणिहरुले नै गलत गरेको उनको जिकिर थियो । केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) ले बैंक अफ काठमाण्डौंका पूर्व सिइयो अजय श्रेष्ठसहित १६ जनाविरुद्ध बैंकिङ कसुर विरुद्ध मुद्दा दायर गरेको छ । फाइल : फोटो

वि.सं.२०७६ असोज १० शुक्रवार ०८:४८ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...