विदेशबाट घर आउँदै हुनुहुन्छ ? पुन : श्रम स्वीकृतिका लागि यी कागजात अवस्य ल्याउनुहोला

२४ कात्तिक, काठमाण्डौं । वैदेशिक रोजगार विभागले विभिन्न देशमा कार्यरत नेपाली कामदारहरुले घर विदामा आउँदा निम्न कागजात लिएर आउनुपर्ने सूचना जारी गरेको छ । विभागका अनुसार वैदेशिक रोजगारबाट घर विदामा आएका कामदारहरुको प्रवेशाज्ञा, करारपत्र तथा बैदेशिक रोजगार विभाग अन्तर्गतका कार्यालयबाट जारी श्रम स्वीकृति सम्बन्धी कागजातहरुमा पेशा लगायतका विवरणहरु फरक पर्दा पुन ः श्रमस्वीकृति दिन समस्या … Continue reading विदेशबाट घर आउँदै हुनुहुन्छ ? पुन : श्रम स्वीकृतिका लागि यी कागजात अवस्य ल्याउनुहोला