एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेद्धारा गम्भीर ध्यानाकर्षण
११ मंसिर, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष तिलक गैरले एक समाचारप्रति गम्भीर ध्यानआर्कषण भएको जनाएको छन् । मंगलबार राष्ट्रिय समाचार समिति (रासस) द्धारा प्रकाशित ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ नाम शिर्षकमा विभिन्न मेडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट समेत गरेका छन् । पोर्चुगलमा सडकमै सुत्छन नेपाली भन्ने उक्त समाचारका विषयमा गैरेले … Continue reading एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेद्धारा गम्भीर ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed