पेन्सन रोक्ने कुरा गर्नु मगज ढिला भएको लक्षण हो

पेन्सन कर्मचारीले हिजो गरेको जीवनभरिको यौवन र श्रम लगानीको ब्याज हो, कसैको दया, दान वा दातब्य हैन । त्यो उसकै सुनिश्चित अकाट्य निजी कमाई हो । पेन्सन डुकुलण्डु आयाराम–गयाराम सरकारी नेताहरूको बाउको अंश खाएको हैन । पेन्सन लिने कर्मचारीले सरकारको आलोचना गर्न नपाईने हो र गरेमा पेन्सन खोस्ने हो भने, अन्य यस्तै तलब, भत्ता वा … Continue reading पेन्सन रोक्ने कुरा गर्नु मगज ढिला भएको लक्षण हो