यस्तो छ तपाईको आज( मसिंर १३ गते) को राशिफल

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। आफूलाई धेरै लाभ नभए पनि सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काम दोहोर्याउन सकिनेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ … Continue reading यस्तो छ तपाईको आज( मसिंर १३ गते) को राशिफल