यस्तो छ हेर्नुहोस् तपाईको आज (मंसिर १४ गते) को राशिफल
मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । साँझतिर स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ । आफ्ना कमजोरी … Continue reading यस्तो छ हेर्नुहोस् तपाईको आज (मंसिर १४ गते) को राशिफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed