हेर्नुहोस् यस्तो छ आज बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य, (पूर्ण विवरण सहित)

१४ मंसिर, काठमाण्डौं । केही महिनादेखि निरन्तर उकालो लागेको प्याजको भाउ आज भने ३५ रुपैयाँ घटेको छ । शुक्रबारको बजारमा थोक मूल्यमै १८५ रुपैयाँ किलोमा विक्रि भइरहेको प्याजको मूल्य आज (शनिबार) घटेर थोक मूल्यमा न्यूनतम १५० रुपैयाँ र अधिकतम १५५ रुपैयाँमा झरेको छ । त्यस्तै खुद्रा मूल्यमा १९० रुपैयाँमा विक्रि भइरहेको कालिमाटी फलफूल तथा तरकारी … Continue reading हेर्नुहोस् यस्तो छ आज बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य, (पूर्ण विवरण सहित)