back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ आज बजारमा तरकारीको थोक तथा खुद्रा मूल्य, (पूर्ण विवरण सहित)

वि.सं.२०७६ मंसिर १४ शनिवार

879 

shares

१४ मंसिर, काठमाण्डौं । केही महिनादेखि निरन्तर उकालो लागेको प्याजको भाउ आज भने ३५ रुपैयाँ घटेको छ । शुक्रबारको बजारमा थोक मूल्यमै १८५ रुपैयाँ किलोमा विक्रि भइरहेको प्याजको मूल्य आज (शनिबार) घटेर थोक मूल्यमा न्यूनतम १५० रुपैयाँ र अधिकतम १५५ रुपैयाँमा झरेको छ ।

त्यस्तै खुद्रा मूल्यमा १९० रुपैयाँमा विक्रि भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले जनाएको छ ।

दैनिक थोक मूल्य विवरण
मंसिर  १४, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. २२ ३० २६
गोलभेडा सानो(टनेल) के जी २२ ३० २६
अालु रातो के.जी. ४४ ४६ ४५
आलु रातो(भारतीय) के जी ३४ ३६ ३५
अालु सेतो के.जी. ४० ४२ ४१
प्याज सुकेको के.जी. १५० १६० १५५
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ८० ९० ८५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
बन्दा(नरिवल) केजी ५० ६० ५५
काउली स्थानिय के.जी. ८५ ९० ८८
काउली तरार्इ के.जी. ८० ८५ ८२
मूला सेतो(लोकल) के.जी. ४५ ५० ४८
सेतो मूला(हाइब्रीड) केजी ४५ ५० ४८
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ५० ६० ५५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. ११० १२० ११५
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
घिउ सिमी(राजमा) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ९५ १०० ९८
तितो करेला के.जी. ६५ ७० ६८
लौका के.जी. ४५ ५० ४८
परवर(लोकल) के.जी. ८५ ९० ८८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ७५ ८० ७८
बरेला के.जी. ५० ६० ५५
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. १५ २० १८
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ३९० ४०० ३९५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १४० १५० १४५
अनार के.जी. १२० १३० १२५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८५
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ९० १०० ९५
काक्रो(हाइब्रीड) के जी ४५ ५० ४८
नासपाती(चाइनिज) केजी १२० १३० १२५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. १२० १३० १२५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
खुर्सानी हरियो(अकबरे) के जी १८० १९० १८५
भेडे खु्र्सानी के.जी. ६५ ७० ६८
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

हेर्नुहोस् यस्तो छ खुद्रा मूल्य

दैनिक खुद्रा मूल्य विवरण
मंसिर  १४, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० ९० ९०
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
अालु रातो के.जी. ६० ७० ६५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
अालु सेतो के.जी. ५० ६० ५५
प्याज सुकेको के.जी. १८० २०० १९०
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ८० ९० ८५
बन्दा(नरिवल) केजी ८० ९० ८५
काउली स्थानिय के.जी. १२० १३० १२५
काउली तरार्इ के.जी. १०० ११० १०५
मूला सेतो(लोकल) के.जी. ६० ७० ६५
सेतो मूला(हाइब्रीड) केजी ६० ७० ६५
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ८० ९० ८५
मटरकोशा के.जी. १४० १५० १४५
घिउ सिमी(लोकल) के.जी. १४० १५० १४५
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४५
घिउ सिमी(राजमा) केजी १२० १३० १२५
टाटे सिमी के.जी. १२० १३० १२५
तितो करेला के.जी. ९० १०० ९५
लौका के.जी. ७० ८० ७५
परवर(लोकल) के.जी. ११० १२० ११५
फर्सी पाकेको के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ७० ८० ७५
भिण्डी के.जी. १०० ११० १०५
बरेला के.जी. ८० ९० ८५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. ११० १२० ११५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. १९० २०० १९५
च्याउ(डल्ले) के जी ४१० ४२० ४१५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २८० ३०० २९०
पार्सले के.जी. २८० ३०० २९०
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. ११० १२० ११५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १८० २०० १९०
अनार के.जी. १८० २०० १९०
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
सुन्तला(भारतीय) केजी १४० १५० १४५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १३० १४० १३५
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १३० १४० १३५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १८० २०० १९०
खु्र्सानी सुकेको के.जी. ३८० ४०० ३९०
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २०० २१० २०५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १६० १७० १६५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३०० ३१० ३०५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

आजको बजारमा कुन तरकारीको मूल्य कति छ त ? हेर्नुहोस् विवरण

वि.सं.२०७६ मंसिर १४ शनिवार ०८:१८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...