बढ्न थाले मकवानपुरगढीमा पर्यटक

१५ मङ्सिर,हेटौँडा । केही वर्षअघिसम्म एकरदुई जना मात्र आन्तरिक पर्यटक आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक आउन थालेका छन् । गत वर्ष मकवानपुरगढी विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आएपछि तथा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपछि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको जनाइएको छ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि … Continue reading बढ्न थाले मकवानपुरगढीमा पर्यटक