राजनीतिमा शुद्धिकरण पद्दतिको खाँचो
राजनीतिमा ऐरूगैरूलाई ठाँउ दिनुहुदैन, ती सुसंस्कारित सुसंस्कृत र असल चाल चलनयुक्त ट्र्याक रेकर्डको हुनैपर्छ । राजनीतिजस्तो सार्वजनिक जीवनमा आउने मान्छे खरो अग्नि परीक्षाबाट गुज्रनै पर्छ । जो पायो उ राजनीति गर्न पदमा पुगेर गर्नु नगर्नु गर्ने, व्यभिचार, भ्रष्टाचार, लुट, कर छल्ने, जाँडरक्सी जति पनि सार्वजनिक ठाँउमै निर्लज्ज धोक्नेलाई स्थान दिईनु हुन्न । राजनीति गर्नु छ … Continue reading राजनीतिमा शुद्धिकरण पद्दतिको खाँचो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed