बैकिङ क्षेत्रमा ब्रेक थ्रु, ग्लोवल र जनताको एकिकृत कारोबार शुरु

२० मंसिर, काठमाण्डौ । क वर्गका दुई वाणिज्य बैंकहरुको मर्जरपछि एकिकृत कारोबार सुरु गरिएको छ । फाइनान्स र विकास बैंकहरु गरी ११ वटा गाभ्दै आएको ग्लोबल आइएमई बैंक र ७ वटा विभिन्न संस्था जोडेर आएको जनता बैंक गाभिएर बनेको ग्लोबल आइएमइ बैंक लिमिटेडले २०७६ मंसिर २० गते बिहानदेखि एकिकृत कारोबार सुरु गरेको छ । ‘रच्दै … Continue reading बैकिङ क्षेत्रमा ब्रेक थ्रु, ग्लोवल र जनताको एकिकृत कारोबार शुरु