आजको बजारमा कति छ विदेशी मुद्राको भाउ हेर्नुहोस् पूर्ण विवरण

२४ मंसिर, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज  ( डिसेम्बर १०) अमेरिकी डलर १ को खरिददर ११३.३६ पैसा रहेको छ भने बिक्रिदर ११३.९६ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १२५.५३ र बिक्रिदर १२६.२० पैसा रहेको छ । युके पाउण्ड १ को खरिददर … Continue reading आजको बजारमा कति छ विदेशी मुद्राको भाउ हेर्नुहोस् पूर्ण विवरण