back
CTIZAN AD

आजको बजारमा कति छ विदेशी मुद्राको भाउ हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ मंसिर २४ मंगलवार

996 

shares

२४ मंसिर, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज  ( डिसेम्बर १०) अमेरिकी डलर १ को खरिददर ११३.३६ पैसा रहेको छ भने बिक्रिदर ११३.९६ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२५.५३ र बिक्रिदर १२६.२० पैसा रहेको छ ।

युके पाउण्ड १ को खरिददर १४९.२९ पैसा रहेको छ भने विक्रिदर १५०.०८ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१.१४ पैसा र विक्रिदर ३१.३० पैसा रहेको छ भने युएई दिरहाम १ को विक्रिदर ३०.८६ पैसा र खरिरदर ३१.०३ रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३०.२३ र बिक्रिदर ३०. ३९ पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर ३००.६६ पैसा र विक्रिदर ३०२.२५ पैसा रहेको छ भने, कुवेती डिनार १ को खरिददर ३७३.२८ पैसा रहेको छ भने बिक्रिदर ३७५.२५ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७.२४ पैसा र विक्रिदर २७.३९ पैसा रहेको छ ।

हेर्नुहोस् पूर्ण विवरण

Rate Request     archives…
Exchange Rate for 10 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.36
113.96
  European Euro
1
125.53
126.20
  UK Pound Sterling
1
149.29
150.08
 Swiss Franc
1
114.47
115.07
  Australian Dollar
1
77.37
77.77
 Canadian Dollar
1
85.49
85.94
  Singapore Dollar
1
83.37
83.82
 Japanese Yen
10
10.45
10.50
 Chinese Yuan
1
16.10
16.19
  Saudi Arabian Riyal
1
30.23
30.39
  Qatari Riyal
1
31.14
31.30
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
30.86
31.03
  Malaysian Ringgit
1
27.24
27.39
  South Korean Won
100
9.52
9.57
 Swedish Kroner
1
11.91
11.97
  Danish Kroner
1
16.80
16.89
  Hong Kong Dollar
1
14.48
14.56
  Kuwaity Dinar
1
373.28
375.25
  Bahrain Dinar
1
300.66
302.25

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
 

हेर्नुहोस् कति छ त आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ मंसिर २४ मंगलवार ०८:३४ मा प्रकाशित

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...