back
CTIZAN AD

हेलिकोप्टर उडानः निषेधित क्षेत्र खुला गर्न सुझाव

वि.सं.२०७६ मंसिर २४ मंगलवार

795 

shares

२४ मसिंर, काठमाडौँ । वायु सेवा सञ्चालकहरुले नेपालका निषेधित क्षेत्रमा पनि हेलिकोप्टर उडानको अनुमति खुला गर्न सुझाव दिएका छन् । पर्यटकलाई अग्रिम रुपमा सेवाको ग्यारेन्टी गर्न नसकिने भएकोले हालको निषेधित व्यवस्था खारेज गर्नुपर्ने उनीहरुको तर्क छ ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सोमबार पर्यटनमन्त्री योगेश भट्टराई र वायु सेवा सञ्चालक संघका पदाधिकारीबीच छलफल भएको हो । सो अवसरमा सञ्चालकहरुले भ्रमण वर्षलाई सफल बनाउन हेलिकोप्टरमाथिको निषेधित व्यवस्था हटाउन सुझाव दिएका हुन् । मंगलबारको आर्थिकअभियान राष्ट्रिय दैनिकबाट

वि.सं.२०७६ मंसिर २४ मंगलवार ०८:३१ मा प्रकाशित

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...