back
CTIZAN AD

आयोग फेल भए पनि त्रिवि सेवामा निरन्तर

वि.सं.२०७६ मंसिर २४ मंगलवार

744 

shares

२४ मसिंर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको त्रिविसभाले त्रिवि सेवा आयोग फेल भए पनि शिक्षकहरुको करार नवीकरण गर्ने कार्यकारी परिषद्को निर्णय अनुमोदन गरेको छ ।

२०७३ पुस २० गतेको परिषद्ले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद २ को नियम १० (१ क) मा करार सेवा कार्यरत शिक्षकले त्रिवि सेवा आयोगको परीक्षा पास नगरे करार नवीकरण गर्न नसकिने व्यवस्थालाई संशोधन गरेको हो ।

पूर्वउपकुलपति तीर्थ खनियाले जाँदाजाँदै करार सेवामा कार्यरत शिक्षकहरु फेल भए पनि उनीहरुको करार सेवा नवीकरण गरिने निर्णय गरेका थिए । त्यही निर्णयलाई कानुनी रुप दिन मसिंर १३ गते बसेको त्रिविसभाले अनुमोदन गरेपछि यो व्यवस्था कार्यान्वयनमा आएको छ । मंगलबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ मंसिर २४ मंगलवार ०८:२१ मा प्रकाशित

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...